Bibla në internet

- Reklamat -




फिलिप्पी 1:25 - सरल नेपाली पवित्र बाइबल

25 मलाई यो पक्‍का थाहा छ। यसकारण तिमीहरूलाई विश्‍वासमा उन्‍नति गराउन र तिमीहरूको आनन्‍द अझ बढाउन म बाँच्‍नेछु।

Shih kapitullin Kopjo të gjitha

नेपाली नयाँ संशोधित संस्करण

25 यस कुरामा निश्‍चित भएर म जान्‍दछु कि विश्‍वासमा तिमीहरूको प्रगति र आनन्‍दको निम्‍ति म जीवितै रहनेछु र तिमीहरू सबैसँग बस्‍नेछु,

Shih kapitullin Kopjo të gjitha

पवित्र बाइबल

25 जब यो म जान्दछु म यहीं बस्छु अनि तिमीहरूसित रहन्छु। आत्मिक विकास गराउनु अनि विश्वासबाट आउने आनन्द लिनु म तिमीहरूलाई सहयोग पुर्याउने छु।

Shih kapitullin Kopjo të gjitha

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 म निश्‍चित भएको छु; यसकारण तिमीहरू सबैको उन्‍नति र विश्‍वासको आनन्दका निम्ति म सबैसँग जीवित रहिरहनेछु भनी म जान्दछु;

Shih kapitullin Kopjo të gjitha




फिलिप्पी 1:25

Na ndiq:

Reklamat


Reklamat