Bibla në internet

- Reklamat -




हितोपदेश 1:9 - पवित्र बाइबल

9 तिम्रा आमा बाबुले तिमीलाई सिकाएका शिक्षाहरू कुनै मानिसलाई सुहाउँदो मुकुट अथवा सबैलाई अझ शोभायमान गराउने सुनको हार झैं हुन्।

Shih kapitullin Kopjo të gjitha

नेपाली नयाँ संशोधित संस्करण

9 ती तेरो शिरमा शोभाको मुकुट, र तेरो गलामा सम्‍मानको हार हुनेछ।

Shih kapitullin Kopjo të gjitha

सरल नेपाली पवित्र बाइबल

9 किनभने ती कुराले तेरा चालचलन त्‍यसरी नै असल बनाउनेछ, जसरी सुन्‍दर फेटा वा गलाको हारले तँ सुहाउँदो देखिन्‍छस्।

Shih kapitullin Kopjo të gjitha

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 ती तिम्रा शिरका निम्ति शोभायमान मुकुट र तिम्रा गलामा सम्मानको हार हुन्।

Shih kapitullin Kopjo të gjitha




हितोपदेश 1:9

Na ndiq:

Reklamat


Reklamat