Bibla në internet

- Reklamat -




हितोपदेश 1:4 - पवित्र बाइबल

4 यी हितोपदेशहरूले अनुभवहीन मानिसहरूलाई विवेकशील भएर काम गर्न सिकाउँछन्। तिनीहरूले युवकहरूलाई बुद्धि दिन्छन् अनि यसलाई तिनीहरूले कसरी प्रयोग गर्ने भन्ने सिकाउँछन्।

Shih kapitullin Kopjo të gjitha

नेपाली नयाँ संशोधित संस्करण

4 सोझाहरू विवेकशील बन्‍नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्‍त गर्नेछन्‌।

Shih kapitullin Kopjo të gjitha

सरल नेपाली पवित्र बाइबल

4 अनजान मानिसलाई चतुर र जवान व्‍यक्तिलाई समझदार बनाउँछन्।

Shih kapitullin Kopjo të gjitha

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 सोझाहरूलाई समझदार, जवानहरूलाई ज्ञान र स्वविवेक दिनका निम्ति—

Shih kapitullin Kopjo të gjitha




हितोपदेश 1:4

Na ndiq:

Reklamat


Reklamat