Bibla në internet

- Reklamat -




फिलेमोन 1:2 - पवित्र बाइबल

2 साथै हाम्री बहिनी अप्फियालाई, सहकर्मी अर्खिप्पसलाई र तिम्रो घरमा भेला हुने मण्डलीलाई, पनि!

Shih kapitullin Kopjo të gjitha

नेपाली नयाँ संशोधित संस्करण

2 हाम्रा प्रिय सहकर्मी फिलेमोन, हाम्री बहिनी अप्‍फिया र हाम्रा सङ्गी-सिपाही अर्खिप्‍पस, र तिम्रो घरका मण्‍डलीलाई:

Shih kapitullin Kopjo të gjitha

सरल नेपाली पवित्र बाइबल

2 हाम्री बहिनी अप्‍फिया, हाम्रो सह-सिपाही अर्खिप्‍पस र तिम्रो घरमा भेट हुने झुण्‍डलाई हो।

Shih kapitullin Kopjo të gjitha

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 हाम्री बहिनी अफिया, हाम्रा सङ्गी-सिपाही अर्खिप्पस र तिम्रो घरमा भेट हुने मण्डलीलाई:

Shih kapitullin Kopjo të gjitha




फिलेमोन 1:2

Na ndiq:

Reklamat


Reklamat