गन्ती 1:47 - पवित्र बाइबल47 लेवी कुल समूहका परिवारका मानिसहरूको गणना इस्राएलका अन्य मानिसहरूसित गरिएन। Shih kapitullinनेपाली नयाँ संशोधित संस्करण47 लेवीका परिवारहरूचाहिँ अरूहरूसित गनिएनन्। Shih kapitullinसरल नेपाली पवित्र बाइबल47 लेवीहरूका नाम अरू कुलका नामसित लेखिएनन् Shih kapitullinपवित्र बाइबल नेपाली समकालीन संस्करण47 लेवीहरूको पुर्ख्यौली कुललाई चाहिँ अरू कुलहरूसँग गनिएन। Shih kapitullin |