Bibla në internet

- Reklamat -




मत्ती 1:2 - पवित्र बाइबल

2 अब्राहाम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए। याकूब यहूदा र उनका दाज्यू-भाइहरूका पिता थिए।

Shih kapitullin Kopjo të gjitha

नेपाली नयाँ संशोधित संस्करण

2 अब्राहाम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए, याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता,

Shih kapitullin Kopjo të gjitha

सरल नेपाली पवित्र बाइबल

2 अब्राहामका छोरा इसहाक थिए, इसहाकका छोरा याकूब, याकूबका छोराहरू यहूदा र उनका दाजुभाइहरू थिए।

Shih kapitullin Kopjo të gjitha

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अब्राहाम इसहाकका पिता, इसहाक याकोबका पिता, याकोब यहूदा र तिनका दाजुभाइहरूका पिता,

Shih kapitullin Kopjo të gjitha




मत्ती 1:2

Na ndiq:

Reklamat


Reklamat