मलाकीको पुस्तक 1:7 - पवित्र बाइबल7 परमप्रभु भन्नुहुन्छ, “‘तिमीहरू मेरो बेदीमा अशुद्ध रोटी ल्याउँछौ।’ “तर तिमीहरू भन्छौ, ‘त्यो रोटी कसरी अशुद्ध भयो?’” परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले मेरो बेदीलाई सम्मान गर्दैनौ। Shih kapitullinनेपाली नयाँ संशोधित संस्करण7 “तिमीहरू मेरो वेदीमा अपवित्र खानेकुरा चढ़ाउँदछौ। “तर तिमीहरू सोध्छौ, ‘हामीले तपाईंलाई कसरी अपवित्र पार्यौं र?’ “‘परमप्रभुको टेबिल घिनलाग्दो छ’ भनेर। Shih kapitullinसरल नेपाली पवित्र बाइबल7 तिमीहरूले मलाई यसरी तिरस्कार गर्यौ, मेरो वेदीमा तिमीहरूले अशुद्ध रोटी चढायौ। तब फेरि तिमीहरू सोध्दछौ, ‘कसरी हामीले तपाईंलाई अनादर गर्यौं त?’ म भन्दछु, मेरो वेदीलाई अपमान गरेर तिमीहरूले मलाई अनादर गर्यौ! Shih kapitullinपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरूले मेरो वेदीमा अशुद्ध रोटी चढाएर मलाई अपवित्र पारेका छौ। तर तिमीहरू सोध्दछौ, “कसरी हामीले तपाईंलाई अपवित्र पारेका छौँ र?” “याहवेहको टेबुल अपमानजनक छ भन्ने सोचेर तिमीहरूले त्यसो गरेका छौ। Shih kapitullin |