Bibla në internet

- Reklamat -




मलाकीको पुस्तक 1:3 - पवित्र बाइबल

3 अनि मैले एसावलाई स्वीकार गरिनँ। मैले एसावको पहाडी देश उजाड पारिदिएँ। एसावको देश नष्ट पारिएको थियो अनि अब त्यहाँ जङ्गली स्यालहरू मात्र बस्छन्।”

Shih kapitullin Kopjo të gjitha

नेपाली नयाँ संशोधित संस्करण

3 तर एसावलाई मैले हेला गरें, र मैले त्‍यसको पहाड़हरूलाई रूखा पारिदिएँ, र त्‍यसको उत्तराधिकार मरुभूमिका स्‍यालहरूका निम्‍ति छोड़िदिएँ।”

Shih kapitullin Kopjo të gjitha

सरल नेपाली पवित्र बाइबल

3 र एसाव र त्‍यसका सन्‍तानहरूलाई घृणा गरें। एसावको पहाडी देश विध्‍वंस गरी त्‍यहाँका जग्‍गाजमिन स्‍यालहरूलाई छोडिदिएँ।”

Shih kapitullin Kopjo të gjitha

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तर एसावलाई मैले घृणा गरेँ; अनि मैले त्यसको पहाडी देश उजाड पारिदिएँ, र त्यसको पैतृक सम्पत्ति मरुभूमिका स्यालहरूलाई छोडिदिएँ।”

Shih kapitullin Kopjo të gjitha




मलाकीको पुस्तक 1:3

Na ndiq:

Reklamat


Reklamat