लेवीहरू 1:7 - पवित्र बाइबल7 तब पूजाहारी हारूनका छोराहरूले वेदीमा दाउराहरू मिलाएर आगो सल्काउन्। Shih kapitullinनेपाली नयाँ संशोधित संस्करण7 पूजाहारी हारूनका छोराहरूले वेदीमा आगो लगाएर दाउराहरू सजाएर आगोमाथि राखून्। Shih kapitullinसरल नेपाली पवित्र बाइबल7 र पूजाहारीहरूले वेदीमा दाउराहरू मिलाएर राखून् र त्यसलाई आगो लाऊन्। Shih kapitullinपवित्र बाइबल नेपाली समकालीन संस्करण7 पुजारी हारूनका छोराहरूले वेदीमा दाउराहरू मिलाएर आगो लगाऊन्। Shih kapitullin |