Bibla në internet

- Reklamat -




लेवीहरू 1:15 - पवित्र बाइबल

15 पूजाहारीले त्यो बलि वेदीमा ल्याएर टाउको निमोठेर चुँडाओस् र वेदीमा जलाओस्, अनि त्यस परेवाको रगत वेदी भएको ठाउँमा निकाली देओस्।

Shih kapitullin Kopjo të gjitha

नेपाली नयाँ संशोधित संस्करण

15 पूजाहारीले वेदीनेर त्‍यो ल्‍याएर त्‍यसको टाउको निमोठेर चुँड़ाऊन्, र त्‍यसलाई वेदीमा जलाऊन्, अनि रगतचाहिँ वेदीको छेउमा निथारिओस्‌।

Shih kapitullin Kopjo të gjitha

सरल नेपाली पवित्र बाइबल

15 त्‍यसलाई पूजाहारीले वेदीमा चढाओस्, त्‍यसको घिच्रो निमोठेर टाउको वेदीमा डढाओस्। त्‍यसको रगत वेदीको एकापट्टि छेउमा पूरै चुहाओस्।

Shih kapitullin Kopjo të gjitha

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 पुजारीले त्यसलाई वेदीमा ल्याएर शिर निमोठेर वेदीमाथि जलाओस्; र त्यसका रगत वेदीका किनारमा निथारियोस्।

Shih kapitullin Kopjo të gjitha




लेवीहरू 1:15

Na ndiq:

Reklamat


Reklamat