Bibla në internet

- Reklamat -




यर्मिया 1:19 - पवित्र बाइबल

19 ती सबै मानिसहरू तिम्रो विरूद्धमा लड्नेछन् तर तिनीहरूले तिमीलाई पराजित गराउने छैनन्। किनभने म तिमीसँग छु, अनि म तिमीलाई बचाउने छु।” यो सन्देश परमेश्वरबाट आएको हो।

Shih kapitullin Kopjo të gjitha

नेपाली नयाँ संशोधित संस्करण

19 तिनीहरूले तेरो विरुद्ध युद्ध गर्नेछन्, तर तिनीहरू तँमाथि विजयी हुनेछैनन्, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्‍नुहुन्‍छ।

Shih kapitullin Kopjo të gjitha

सरल नेपाली पवित्र बाइबल

19 तिनीहरू तेरो विरुद्ध लड्‍नेछन् तर तँमाथि विजय गर्नेछैनन् किनभने तेरो रक्षा गर्नलाई म तँसित हुनेछु। म, परमप्रभु बोलेको छु।”

Shih kapitullin Kopjo të gjitha

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिनीहरू तेरो विरुद्ध लडाइँ गर्नेछन्, तर तँलाई जित्न सक्नेछैनन्; किनकि म तँसित हुनेछु र तँलाई छुटाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

Shih kapitullin Kopjo të gjitha




यर्मिया 1:19

Na ndiq:

Reklamat


Reklamat