Bibla në internet

- Reklamat -




यर्मिया 1:14 - पवित्र बाइबल

14 परमप्रभुले मलाई भन्नुभयो, “केही भयानक उत्तरदेखि आउने छ। त्यो यस देशमा बस्ने सम्पूर्ण मानिसहरूमाथि घट्नेछ।

Shih kapitullin Kopjo të gjitha

नेपाली नयाँ संशोधित संस्करण

14 तब परमप्रभुले मलाई भन्‍नुभयो, “उत्तरदेखि नै यस देशका सबै मानिसहरूमाथि सर्वनाश खन्‍याइनेछ।

Shih kapitullin Kopjo të gjitha

सरल नेपाली पवित्र बाइबल

14 उहाँले मलाई भन्‍नुभयो, “उत्तरबाट नै विनाश उम्‍लिएर यस देशका बासिन्‍दाहरूमाथि आइपर्नेछ

Shih kapitullin Kopjo të gjitha

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 याहवेहले मलाई भन्‍नुभयो, “यस देशमा बस्‍ने सबै मानिसहरूमाथि उत्तर दिशाबाट विपत्ति खन्याइनेछ।

Shih kapitullin Kopjo të gjitha




यर्मिया 1:14

Na ndiq:

Reklamat


Reklamat