यर्मिया 1:13 - पवित्र बाइबल13 परमप्रभुको सन्देश मकहाँ फेरि आयो। परमप्रभुको सन्देश यस्तो थियो “यर्मिया, तिमीले के देख्यौ?” मैले परमप्रभुलाई भनें, “मैले उम्लिरहेको एउटा भाँडामा पानी देखें। त्यो भाँडा उत्तर पट्टि ढल्किरहेको छ।” Shih kapitullinनेपाली नयाँ संशोधित संस्करण13 परमप्रभुको यो वचन फेरि मकहाँ आयो: “तँ के देख्दैछस्?” मैले भनें, “एउटा उम्लँदैगरेको भाँड़ो उत्तर दिशाबाट घोप्टिरहेको म देख्दैछु।” Shih kapitullinसरल नेपाली पवित्र बाइबल13 परमप्रभुले मलाई फेरि भन्नुभयो, “अरू के देख्छस् नि?” मैले जवाफ दिएँ, “उत्तर दिशामा म एउटा भाँडो उम्लिरहेको देख्छु र त्यो यतापट्टितिर ढल्न आँटेको छ।” Shih kapitullinपवित्र बाइबल नेपाली समकालीन संस्करण13 याहवेहको वचन फेरि मकहाँ आयो: “तँ के देख्दैछस्?” तब मैले जवाफ दिएँ, “म एउटा उम्लिरहेको भाँडो देख्दैछु, जुन उत्तर दिशाबाट हामीतिर ढल्किरहेको छ।” Shih kapitullin |