Bibla në internet

- Reklamat -




यर्मिया 1:12 - पवित्र बाइबल

12 परमप्रभुले मलाई भन्नुभयो, “तिमीले ठीकै देख्यौ। मेरो सन्देशलाई म नियालि रहेछु अनि म यो गर्नेछु।”

Shih kapitullin Kopjo të gjitha

नेपाली नयाँ संशोधित संस्करण

12 तब परमप्रभुले मलाई भन्‍नुभयो, “तैंले ठीकै देखिस्, किनकि मेरो वचन पूरा भएको होस्‌ भनेर म नियालेर हेरिरहेको छु।”

Shih kapitullin Kopjo të gjitha

सरल नेपाली पवित्र बाइबल

12 परमप्रभुले मलाई भन्‍नुभयो, “तैँले ठीक देखिस्, कारण मेरो वचन पूरा भएको हेर्नलाई म पर्खिरहेको छु।”

Shih kapitullin Kopjo të gjitha

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 याहवेहले मलाई भन्‍नुभयो, “तैँले ठिक देखेको छस्; किनकि म आफ्नो वचन पूरा भएको देख्दैछु।”

Shih kapitullin Kopjo të gjitha




यर्मिया 1:12

Na ndiq:

Reklamat


Reklamat