Bibla në internet

- Reklamat -




एफिसी 1:23 - पवित्र बाइबल

23 मण्डली भनेको ख्रीष्टको शरीर हो। मण्डली ख्रीष्टले परिपूर्ण छ जसले सब थोक सब तरह ले भरिपूर्ण गरिदिन्छ।

Shih kapitullin Kopjo të gjitha

नेपाली नयाँ संशोधित संस्करण

23 जुन मण्‍डली उहाँको शरीर, उहाँको पूर्णता हो। र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्‍छ।

Shih kapitullin Kopjo të gjitha

सरल नेपाली पवित्र बाइबल

23 मण्‍डलीचाहिँ ख्रीष्‍टको शरीर हो, यही शरीर सबै कुराले भरिएको उहाँको पूर्ण रूप हो।

Shih kapitullin Kopjo të gjitha

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 जुन मण्डली उहाँको शरीर हो; उहाँको पूर्णता हो, जसलाई उहाँले नै सबै कुराले सबै तरिकाले भरिपूर्ण पारिदिनुहुन्छ।

Shih kapitullin Kopjo të gjitha




एफिसी 1:23

Na ndiq:

Reklamat


Reklamat