Bibla në internet

- Reklamat -




एफिसी 1:17 - पवित्र बाइबल

17 म सधैँ हाम्रा प्रभु येशू ख्रीष्टका महिमामयी पिता परमेश्वरलाई प्रार्थना गर्दछु कि उहाँले तिमीहरूलाई यस्तो आत्मा दिऊन् जसले परमेश्वरको बारेमा ज्ञान र प्रकाश होस् र उहाँलाई पुरै बुझ्न सक्ने बनाउन्।

Shih kapitullin Kopjo të gjitha

नेपाली नयाँ संशोधित संस्करण

17 म प्रार्थना गरिरहन्‍छु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्‍मा देऊन्‌।

Shih kapitullin Kopjo të gjitha

सरल नेपाली पवित्र बाइबल

17 प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, सम्‍मान्‌को योग्‍य पिताले तिमीहरूलाई पवित्र आत्‍मा देऊन् भनी म प्रार्थना गर्दछु। आत्‍माले तिमीहरूलाई ज्ञानी बनाउनुहुनेछ र परमेश्‍वरलाई पनि तिमीहरूकहाँ प्रकट गरिदिनुहुनेछ र तिमीहरूले उहाँलाई चिन्‍नेछौ।

Shih kapitullin Kopjo të gjitha

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 मैले यही बिन्ती गरिरहेको छु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई बुद्धि र प्रकाशको आत्मा देऊन्, ताकि तिमीहरूले उहाँलाई अझ राम्रोसँग जान्‍न सक।

Shih kapitullin Kopjo të gjitha




एफिसी 1:17

Na ndiq:

Reklamat


Reklamat