Bibla në internet

- Reklamat -




एफिसी 1:12 - पवित्र बाइबल

12 ख्रीष्टमा आशा राख्ने हामी पहिलो जन हौं। अनि हामी छानिएका हौं ताकि उहाँको महिमामा हामीले प्रशंसा ल्याउन सकौं।

Shih kapitullin Kopjo të gjitha

नेपाली नयाँ संशोधित संस्करण

12 हामी ख्रीष्‍टमा पहिलेदेखि आशा राख्‍नेहरूलाई उहाँले आफ्‍नो महिमाको प्रशंसाको निम्‍ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्‍नुभएको छ।

Shih kapitullin Kopjo të gjitha

सरल नेपाली पवित्र बाइबल

12 हामी जतिले ख्रीष्‍टमा पहिल्‍यै भरोसा गर्‍यौं, परमेश्‍वरले आफ्‍नो प्रशंसाको लागि नियुक्त गर्नुभयो।

Shih kapitullin Kopjo të gjitha

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 हामी जसले ख्रीष्‍टमा पहिल्यै आशा राखेका छौँ, उहाँको महिमाको प्रशंसाको कारण बन्‍न सकौँ।

Shih kapitullin Kopjo të gjitha




एफिसी 1:12

Na ndiq:

Reklamat


Reklamat