Bibla në internet

- Reklamat -




२ थेसलोनिकी 1:1 - पवित्र बाइबल

1 पावल, सिल्वानस, र तिमोथीबाट थिस्सलोनिका मण्डलीलाई प्रणाम। तँपाईहरू हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टमा हुनुहुन्छ।

Shih kapitullin Kopjo të gjitha

नेपाली नयाँ संशोधित संस्करण

1 पावल, सिलास र तिमोथीबाट, परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्‍डलीलाई:

Shih kapitullin Kopjo të gjitha

सरल नेपाली पवित्र बाइबल

1 हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टको थेसलोनिकामा भएको मण्‍डलीलाई हामी पावल, सिलास र तिमोथीले यो पत्र लेख्‍दै छौं।

Shih kapitullin Kopjo të gjitha

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 पावल, सिलास र तिमोथीबाट, हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्डलीलाई:

Shih kapitullin Kopjo të gjitha




२ थेसलोनिकी 1:1

Na ndiq:

Reklamat


Reklamat