Bibla në internet

- Reklamat -




२ इतिहास 1:7 - पवित्र बाइबल

7 त्यस रात परमेश्वर सुलेमान कहाँ आउनु भयो। परमेश्वरले भन्नुभयो, “सुलेमान, मैले तँलाई के दिएको तँ चाहन्छस् मलाई भन।”

Shih kapitullin Kopjo të gjitha

नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यस रात परमेश्‍वर सोलोमनकहाँ देखा पर्नुभयो र उहाँले तिनलाई भन्‍नुभयो, “म तँलाई के दिऊँ? मलाई भन्‌।”

Shih kapitullin Kopjo të gjitha

सरल नेपाली पवित्र बाइबल

7 त्‍यस रात परमेश्‍वरले सोलोमनलाई दर्शन दिनुभयो र सोध्‍नुभयो, “म तँलाई के दिऊँ? तँ के चाहन्‍छस्?”

Shih kapitullin Kopjo të gjitha

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यही रात परमेश्‍वर सोलोमनकहाँ देखा पर्नुभयो र उहाँले तिनलाई सोध्नुभयो, “तँलाई जे इच्छा लाग्छ माग्, म तँलाई दिनेछु।”

Shih kapitullin Kopjo të gjitha




२ इतिहास 1:7

Na ndiq:

Reklamat


Reklamat