Bibla në internet

- Reklamat -




फिलिप्पी 1:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 म सुसमाचारको सुरक्षाका निम्ति कैदमा परेको छु भनी जानेर स्वच्छ मनसायले प्रचार गर्नेहरूले यो काम प्रेमका लागि गर्दछन्।

Shih kapitullin Kopjo të gjitha

नेपाली नयाँ संशोधित संस्करण

16 सुसमाचारको सुरक्षाको निम्‍ति म यहाँ छु भनी जान्‍नेहरूले यो काम प्रेमले गर्दछन्,

Shih kapitullin Kopjo të gjitha

सरल नेपाली पवित्र बाइबल

16 कारण तिनीहरूलाई थाहा छ, परमेश्‍वरले मलाई सुसमाचारको पक्षमा बोल्‍न खटाउनुभएको छ।

Shih kapitullin Kopjo të gjitha

पवित्र बाइबल

16 यी मानिसहरूले प्रेमले प्रचार गर्छन कारण तिनीहरू जान्दछन् कि सुसमाचार सुरक्षित राख्न म अह्राइएकोछु।

Shih kapitullin Kopjo të gjitha




फिलिप्पी 1:16

Na ndiq:

Reklamat


Reklamat