तितस 1:2 - डोटेली नयाँ करार2 परिणाम स्वरुप तिनन परमेश्वरसित अनन्त जीवनको आसा अददाहान क्याकि परमेश्वर, जइले कभइ झुटि बोल्लाइन्न, उनले संसारको सृष्टि अददाहइ पइल्ली बाचा अर्याछ कि उनरा मान्सन सदाइकिलाइ बाच्या हुन। Shih kapitullinडोटेलि2 तइ बिस्वास रे ग्यानले कभइ नमद्दया जिबनको आसा दिन्छ। रे कभइ झुटि नबोल्या परमेस्वरले सिरिस्टि हुनभुन्ना अगाडिबटहइ हामुलाइ यो जिबन दिनउ भुनिबर प्रतिग्या अर्या थ्यो। Shih kapitullin |