२ थेसलोनिकि 1:12 - डोटेली नयाँ करार12 हाम यो प्रार्थना अददाउ ताकि तमरा लाग्दा मान्सनले हामरा प्रभु येशू ख्रीष्टको प्रसंसा अरुन रे तमन उनरा भया हुनाले तमनले आदर पाउन्या हउ। यो तबइकिलाइ सम्भब भयो क्याकि हमरा परमेश्वर रे प्रभु येशू ख्रीष्ट भौत अनुग्रही छन। Shih kapitullinडोटेलि12 यसेरि हामरा परमेस्वर रे प्रभु इसु ख्रिस्टको अनुग्रहअन्सार हामरा प्रभु इसुको नाउँको आदर हुन्याछ रे तमरो लइ उनुबटहइ आदर हुन्या छ। Shih kapitullin |