प्रेरित 1:3 - डोटेलि3 आफुले दुःख भोग्यापाछा भउत किसमका पक्का प्रमाणबटहइ सिस्यानका आगाडि उनुले आफुइलाइ जिउनो भया धेकायो। चालिस दिनसम्मइ उन तिनुनका वा धेका पण्या रे परमेस्वरको राज्यका बिसयमि तिनुनलाइ बतायो। Shih kapitullinडोटेली नयाँ करार3 येशूले दु:ख रे मृत्यु पछा भौत किसिमका प्रमाण बठेइ तिनरा अगाडी उनले आफइलाइ जिउनो धेकायो। चालिस दिन सम्म उन तिनरा वाँ धेका पड्या। रे उनले परमेश्वरका राज्यको बारेमि तिननलाइ बतायो। Shih kapitullin |