7 अनि एस्के ताहान माकेडोनिया इलाकाको अरु ठउँहान र अखइया इलाकामा रलो सभइ पर्भुमा बिस्वास गर्लार मानिसहान्को लागि एउटा नमुना बन्लाटो।