7 स्वर्गदुतका बारेमि उन भण्नाहान, “परमेश्वरले आफना स्वर्गदुतलाइ बतास जसो बनाउनाहान रे उनले आफना दासलाइ आगाका झिल्का जसो बनाउनाहान।”