4 क्याकि ख्रीष्ट येशूमि तमरो बिश्वास रे सब परमेश्वरको मान्स प्रति तमरा प्रेमको बिसयमि हामले सुण्याछौ।