Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




तितस 2:7 - डोटेली नयाँ करार

7 सब कुरणीमि औरकि निउति तु आफइले सदाइ एक निको कामको उदाहरण हुनु पणन्छ, जो औरले पालन अद्द सकुन। जब तुइले बिश्वासिलाइ परमेश्वरका बारेमि सिकाउन्छइ, तब तुइले एक असल उद्देश्य सित इसेरि सिकाउनु पणन्छ, ताकि मान्सनले तुलाइ आदर अरुन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

7 तु आफुइ लइ सप्‍पइ कुरामि असल नमुना भइबर धेका। रे तेरा सिछ्‍यामि इमान्‍दारिता, गम्‍भिरता,

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




तितस 2:7
12 ပူးပေါင်းရင်းမြစ်များ  

हाम गर्व अद्दाउ कि हामरो बिबेक स्पष्ट छ। संसारमी रे बिसेस अरिबर तमन सितको हामरो सम्बन्धमि हाम परमेश्वर बठेइ आया पबित्रता रे सत्यतामि चल्याछौ, यो संसारिक बुद्दिले होइन तर परमेश्वरको अनुग्रह बठेइ हो।


क्याकि भौत मान्सन सरह हाम परमेश्वरको बचन पैसाकी निउति प्रचार अद्दइन तर निष्कपट मनले ख्रीष्टको अधिकारसित हाम परमेश्वरको बचन प्रचार अददाउ, यो जाणिबर कि परमेश्वरले हामलाइ हेरिराइछ।


हाम सरमका रे लुकिछिपि अद्द्या काम अददाइन। हाम छल कपट अथवा परमेश्वरको बचनलाइ हेरफेर अद्दया काम लगइ अद्दाइन। तर हाम परमेश्वरको नजरमि सत्य मान्तर सिकाउनाउ रे यो सत्य हो भणबर हरेक मान्सले गवाही दिन सक्न्छ।


मइले यो आज्ञाका रुपमि भण्या होइन तर औरका जोससित तुलना अरिबर तमरो प्रेम लगइ सत्य हो भण्न्या प्रमाणित अद्दाइलाइ मइले यो भण्या हु।


परमेश्वरले तिन सबलाइ अनुग्रह धेकाउन जइले हामरा प्रभु येशू ख्रीष्टलाइ अमर प्रेम अरन्छ।


ताकि जो काम अददु असल छ त्यो काम तमनले छान्न सक, रे जब येशू ख्रीष्ट फर्कि आउन्याहुन तइ दिनकि निउति तमन सुद्द रे दोस रहित रन सक।


हामले कडा मिहनत अर्या, क्याकि हामसित तमन बठेइ सहायता मागद्या अधिकार नहोइबर होइन, तर हामरो बानि तमरि निउति एक आदर्स बनउ भणबर हामले तसो अर्या।


यिसो ब्यबहार अर कसइले तमनलाइ अनादर जन अरउ क्याकि तमन जबान छौ, तर बिश्वासीनले अनुसरण मद्दाइलाइ तमनले बोल्या सब्द, आचरण, और प्रतिको प्रेम, ख्रीष्टमी भया बिश्वास, रे तमरो निर्दोष जीवन बठेइ तमन एक असल उदाहरण हुनु पणन्छ।


और मान्सन पक्‍का हुनु पणन्छ कि तइले सदाइ निको काम अर्याछ, उदाहरणकिलाइ: तइले आफ्नो चेला-चेलीलाइ निक्केरि हुर्काया, नचिन्या मान्सनलाइ आफना घरमि स्वागत अर्या, तइले परमेश्वरका जनको नम्र भइबर सेवा अर्या, रे तइले समस्यामि भया मान्सनलाइ सहयोग अर्या। तइले यिन सब असल कुरणी अद्दाइलाइ आफइलाइ समर्पित अर्या हुनु पणन्छ।


मइले तमनलाइ सिकाया यिन कुरणी सत्य छन, रे यइमि बिश्वास अद्द सकिन्छ। म चाहनउ कि तुइले बिश्वासिनलाइ सिकाउन्ज्या यिन कुरणीमि जोड दे, ताकि तिनन जइले परमेश्वरमि बिश्वास राख्या छन, तिननले असल काम अददाइलाइ आफ्नो ध्यान लाउन। यिन शिक्षा सबकिलाइ निका रे फाइदाका छन।


रे सासक जसइ तमरो जिम्मामि दिया मान्सनमि हुकम जनचला, तर तिनरा निउति असल उदाहरण हौ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ