तितस 1:6 - डोटेली नयाँ करार6 अगुवाकी एक मान्तर स्वानी हुनु पणन्छ, उ दोस रहित हुनु पणन्छ, तइका चेलाचेली बिश्वासि हुनु पणन्छ रे तिनन चरित्रहिन रे अनाज्ञाकारी हुनु पड्डइन। အခန်းကိုကြည့်ပါ။डोटेलि6 मण्डलिका एल्डर कसइले लइ दोस लाउन नसक्द्या, एकइ स्वाइनिका बइकान, दोस नभया रे तिनरा चेला-चेलि असल बिस्वासि, इमान्दार रे आग्याकारि हुनुपड्डछ। အခန်းကိုကြည့်ပါ။ |
हाम यो लगइ जाण्नाउ कि मोशाको कानुन परमेश्वरको नजरमि ठीक काम अद्द्या मान्सनकि निउति दिया होइन तर तिननकिलाइ हो, जइले परमेश्वरको कानुनको बेवास्ता अरन्छ रे यइलाइ माण्नइन, जइले परमेश्वरको आराधना अद्दइन रे जइले लगातार पाप अरन्छ, जो भ्रष्ट छ, जइले परमेश्वरको आदर अद्दइन, जइले आफ्ना इजा-बा रे और मान्सनलाइ मारन्छ,