Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




रोमी 9:32 - डोटेली नयाँ करार

32 यो कसेरी सम्भब छ? क्याकि तिननले बिश्वास बठेइ होइन तर असल काम अरिबर परमेश्वरसित धर्मि हुनाइ खोज्यो रे धर्मि हुन सकेइन। तिनन ठेस लाग्द्या ढुङामि ठोकिबर लोटिरइछन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




रोमी 9:32
15 ပူးပေါင်းရင်းမြစ်များ  

पइ तिननले उनमी ठेस खाया पछा येशूले तिनलाइ भण्यो “म जसो एक अगमबक्तालाइ आफनाइ देस रे आफनाइ नाता गोताका बिचइनि रे आफनाइ घरमि बाहेक बाकि सब ठाउँमि सम्मान अद्दाहान।”


शिमियोनले तिननलाइ आसिर्बाद दियो, रे उनरी इजा मरियमलाइ भण्यो, “हेर यो बालक इस्राएल देशमि नष्ट अददाइ रे भौत मान्सनलाइ मुक्ति दिनाइ नियुक्त भएका हुन रे उन परमेश्वर बठेइ चिन्हका रुपमि पठाया छ, तर भौत मान्सनले उनरो बिरोध अदद्या हुन।


त्यो धन्य हो, जइले ममि बाधाको कारण पाउनइन।”


क्याकि परमेश्वर बठेइ आउन्या धार्मिकताको बारेमि नजाणिबर तिननले आफनाइ तरिका बठेइ धर्मि हुनाइ खोज्यो, रे परमेश्वरले मान्सनलाइ धार्मि बनाउन्या तरिका तिननले स्वीकार अरेइन।


आजी म सोद्‍दा छु, “कि इस्राएल देशका मान्सनले यिसो ठक्‍कर खायो कि कभइ उठ्ठ सकेइन?” होइन! बिलकुल होइन! तर तिनरा पापका लाग्दा गैर-यहुदि मान्सनमि मुक्ति आइरइछ, ताकि इस्राएल देशका मान्सन डाहि होउन।


तबइकिलाइ यो करार परमेश्वरमि भया बिश्वासको आधारमी छ, ताकि परमेश्वरको प्रतिज्ञा उनरो अनुग्रह बठेइ पक्‍का होउ। यो प्रतिज्ञा अब्राहामका बंस जइसित कानुन छ, तिननकिलाइ मान्तर होइन। तर यो त सब अब्राहामका बंशकिलाइ हो क्याकि उनले बिश्वास अर्या जसेइ तिननले लगइ बिश्वास अददाहान। अब्राहाम हाम सबका पुर्खा हुन।


तर हाम प्रचार अददाउ कि ख्रीष्ट हामरा पाप बठेइ छुटकारा दिनइ क्रुसमि मर्या। जो यहुदि मान्सनका निउति बाधा रे गैर-यहुदि मान्सनकि निउति मुर्खता हो।


यो पबित्र सास्त्रमि परमेश्वरले भण्या जसोइ छ, हेर! म यरुशलेम सहरमि कुनाको ढुङा जसोइ कसइलाइ राख्दा छु। उन जग बसाल्लाइ चुनिया एक बहुमुल्य ढुङा जसो हो। जइले उनमी भरोसा अरन्छउ सर्ममि पड्डया आथिन।


रे आजी पबित्र सास्त्रमि लगइ लेखिया छ, “यइ ढुंगाले मान्सनलाइ भइयाइनि लोटाउन्या हो, यो एक पखान हो जइले तिननलाइ लोट्टाउन्या हो।” तिनन तसेरि लोट्टाहान, क्याकि तिननले परमेश्वरको बचन पालन अददाइ इन्कार अददाहान। परमेश्वरले तिनरि निउति इसोइ योजना अर्याथ्यो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ