रोमी 9:30 - डोटेली नयाँ करार30 हामले भणनुको अर्थ यो हो कि तिन गैर-यहुदि मान्सनले आफइलाइ परमेश्वरसित धर्मि बनाउन्या कोशिस अरेइन, तर तिनन आफ्नो बिश्वास बठेइ परमेश्वरसित धर्मि ठहरिया। အခန်းကိုကြည့်ပါ။ |
हाम यहुदि बिश्वासिन जाण्नाउ कि मोशाको कानुन पालन अद्दया एक मान्स परमेश्वरका नजरमि धर्मि ठहरिनइन, तर येशू ख्रीष्टमी बिश्वास बठेइ धर्मि ठहरिन्छ। तबइकिलाइ हामले लगइ येशू ख्रीष्टमी बिश्वास अर्या, ताकि हाम मोशाको कानुन पालन अरिबर होइन तर ख्रीष्टमी बिश्वास अर्या हुनाले बिश्वास बठेइ धर्मि ठहरिन सकौ। क्याकि कोइलगइ कानुन पालन अरिबर परमेश्वरका नजरमि धर्मि ठहरिन सक्दइन।