Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




रोमी 9:22 - डोटेली नयाँ करार

22 परमेश्वरले बनाया मान्सनसित लगइ उनले चाया जसो अद्दया अधिकार छ। परमेश्वरले आफ्नो क्रोध धेकाउन्या रे आफ्नो सक्ति तिन सब मान्सनका बिरोधमी प्रगट अद्द खोजन्थ्या जो नष्ट हुन्या योग्यका छन। तर तइका सट्टामी उनले धैर्यसित तिननलाइ सइदियो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




रोमी 9:22
27 ပူးပေါင်းရင်းမြစ်များ  

परमेश्वरको क्रोध तिन मान्सनका सारा भक्तिहिन रे अधर्मि कामका बिरुद्द स्वर्ग बठेइ प्रकट होइरइछ, रे सत्यलाइ तिनले अर्या दुष्ट कामले बिरोध अरन्छ।


क्याकि पबित्र सास्त्रमि परमेश्वरले मिश्र देशका राजालाइ भण्यो, “म मेरो सक्ति तुमि धेकाउँ, रे यो संसारका सब मान्सनमि मेरा नाउँको प्रचार अरिजाउ भण्न्या उइले मइले तुलाइ राजा बनाया थ्या।”


तर मान्स भइबर परमेश्वरसित बिबाद अद्द्या तु को हइ? कि बनाया चिजले आफइलाइ बनाउन्यासित “मलाइ क्याकि यिसो बनाया हइ?” भणन्छ ब?


कि माटिका एकइ रास बठेइ एक भाणो महत्वपूर्ण उद्देश्यकिलाइ, रे अर्खो सामान्य उद्देश्यकिलाइ बनाउनाइ माटीमि कुमाल्याको अधिकार आथिन ब?


गैर-यहुदिको उद्दार नहोस भणबर तिननसित बोल्लाइ हामलाइ रोक्दाहान। तिननले पापमि पाप थपदाहान जबसम्म अन्त्यमि परमेश्वरले तिननलाइ दण्ड दिनाइन्न। रे आब अन्त्यमि पक्‍कालगइ परमेश्वर तिननसित रिसाया छन रे दण्ड दिन्ना छन।


क्याकि परमेश्वरले हामलाइ आफ्नो क्रोधले दण्ड दिनाइ छान्या होइन। तर हामरा प्रभु येशू ख्रीष्ट बठेइ मुक्ति प्राप्त अद्दाइलाइ छान्या हो।


धनि मान्सनका घरमि सुण रे चाँदिले बन्या भाडा मान्तर हुनाइनन, तर काठ रे माटीले बन्या भाडा लगइ हुनाहान। महंगा भाडा बिसेस अबसरमी प्रयोग हुनाहान, रे सस्ता भाडा सामान्य काम कि निउति प्रयोग हुनाहान।


रे आजी पबित्र सास्त्रमि लगइ लेखिया छ, “यइ ढुंगाले मान्सनलाइ भइयाइनि लोटाउन्या हो, यो एक पखान हो जइले तिननलाइ लोट्टाउन्या हो।” तिनन तसेरि लोट्टाहान, क्याकि तिननले परमेश्वरको बचन पालन अददाइ इन्कार अददाहान। परमेश्वरले तिनरि निउति इसोइ योजना अर्याथ्यो।


यिन तिन आत्मा थ्या, जइले भौत समय पइल्ली परमेश्वरको आज्ञापालन अरेइन। जब नोआले आफ्नो जहाज बनाउनाथ्या, तब मान्सनले पाप अद्द छाडिबर परमेश्वरतिर फार्कनाहान कि भणबर परमेश्वरले धैर्यतासित पख्याथ्या। तर आठ जाना मान्तर त्यो डर लाग्दो बाढी बठेइ बचाइया।


यिन शिक्षक लोभि हुनाहान, रे तमन बठेइ पैसा पाउनाइ तमनलाइ दन्त्य कथा सुणाइबर तिननले तमनलाइ धोका दिन्या हुन। परमेश्वरले तिननलाइ सजाय दिन्या हुन भणबर भौत अगाडी निर्णय अरिसक्या छ रे उन त्यो अद्द तयार छन। उनले पक्‍कालगइ तिननलाइ नास अद्द्या हुन।


प्रभुले यिन सब काम अर्या हुनाले, यइले यो धेकाउन्छ कि उनले परमेश्वरका नजरमि ठीक मान्सलाइ तिनरो कष्ट बठेइ जोगाउनाइ रे न्यायका दिन सम्म दुष्ट मान्सनलाइ निरन्तर सजाय दिन जाण्नाहान।


यइ बारेमि सोच, हामरा प्रभु धैर्य छन, क्याकि उनले तमनलाइ मुक्ति रे आउन्या न्याय बठेइ उम्कन्या मौका दिन्ना छन। हामरा प्रिय बिश्वासि भाइ पावलले लगइ परमेश्वरले उनलाइ दिन्या बुद्दीलाइ प्रयोग अरिबर यो कुरणी तमनलाइ एक चिठ्ठीमि लेख्याथ्यो।


म यो लेख्दाछु क्याकि झुटा शिक्षा सिकाउन्या परमेश्वरको आज्ञा नमाणन्या केइ मान्सन तमरा बिचमि सुटुक्‍क पस्या छन। यिन मान्सनलाइ परमेश्वरले भौत पिढि अगाडी पबित्र सास्त्रमि भण्या थ्यो कि उनले सजाय दिन्या हुन। तिननले ननिका अनैतिक काम अद्द बहाना बनाउनाइ निउति परमेश्वरको अनुग्रहका बारेमि हामरो सन्देसलाइ बदल्या छन। तिननले हामरा एक मान्तर मालिक रे प्रभु येशू ख्रीष्टलाइ लगइ अस्वीकार अददाहान।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ