म, मान्सको चेलो मद्द्या हु क्याकि यो पबित्र सास्त्रमि लेखिरइछ पइ तइ मान्सलाइ ठुलो सजाय हुन्या छ जइले मलाइ पकडाउनालाइ दुस्मनलाइ मदत अरन्छ। त्यो मान्स त कहिलै नजन्म्या भए निको हुनेइथ्यो।
आफना मनमि यो जन सोचउ कि परमेश्वरले कसइ यहुदि मान्सनलाइ रुखका टुट्या हाँङा जसेइ इन्कार अर्यो, ताकि उनले तमन गैर-यहुदि मान्सनलाइ स्वीकार अद्द सकुन, जो कलमी भया हाँङा जसाइ हुन।
परीक्षामि पड्या बेला कसइले लगइ इसो भणनु पड्डइन कि परमेश्वर बठेइ मेरो परिक्षा भया हो। क्याकि परमेश्वर कभइ खराब काम अद्दाइलाइ परीक्षामि पाड्डाइन न त परमेश्वरले कसइको परीक्षामि अद्दाहान।
तर कसइले भणलो “तमले येशू ख्रीष्टमी बिश्वास अरन्छौ रे म असल काम अद्दउ” तर म भणनउ असल काम बिनाको तमरो बिश्वास मलाइ प्रमाणित अर रे मइले अर्या असल काम बठेइ म आफ्नो बिश्वासलाइ प्रमाणित अद्दया हु।