Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




रोमी 8:6 - डोटेली नयाँ करार

6 तबइकिलाइ तमरा पापी स्वभाबलाइ तमरो मन नियन्त्रण अद्द दिया भण्या मृत्यु तिर लइजान्छ, तर पबित्र आत्मालाइ तमरो मन नियन्त्रण अद्द दिया भण्या जीवन रे सान्ति तिर लइजान्छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




रोमी 8:6
17 ပူးပေါင်းရင်းမြစ်များ  

म तमनलाइ सान्ति दिनउ अर्थात तेइ सान्ति जो मसित छ, यो त्यो सान्ति होइन जो संसारले दिन्छ। तमरो मन ब्याकुल जनहउ रे भयभित जन हौ।


येशूले तइलाइ भण्यो, “म तेइ हु, जइमि बाटो, सत्य रे अनन्त जीवन छ। म बठेइ बाहेक कोइलगइ पिताका वाँ आउन सक्दैन।


हे पिता, संसारको सृष्टि हुनाहइ पइल्ली तमरा अगाडी मेरो जो महिमा थ्यो, तसइले आफना उपस्थितिमि मलाइ उच्चो पाड्या।


तर तमरो कबच प्रभु येशू ख्रीष्ट होउन, रे पापी स्वभावको इच्छा पुरा अद्दया कुरणीमि ध्यान जन दिय।


क्याकि परमेश्वरको राज्यमि खान्या रे पिउन्या कुरणी महत्वपूर्ण होइन। महत्वपूर्ण कुरणी परमेश्वरसित धर्मि, सान्ति रे पबित्र आत्मामी आनन्दित भइबर जिउनु हो।


तबइकिलाइ हाम बिश्वास बठेइ धर्मि ठहरिरइछु, रे प्रभु येशू ख्रीष्टले हामरा निउति अर्याको काम बठेइ परमेश्वरसित हामरो मिलाप होइरइछ।


क्याकि हाम परमेश्वरका सत्तुर छनाइ उनरा चेलोको मृत्यु बठेइ परमेश्वरसित हामरो मिलाप भयाथ्यो, तबइकिलाइ हाम पक्‍का जाण्न सक्दाउ कि आब हाम उनसित मिलापमी छौ, उनले हामलाइ बचाउन्या हुन क्याकि ख्रीष्ट जिउना छन।


तमनले ननिका काम अर्या, रे आब तइकीलाइ लाज माणन्छौ। तसो भया तमनले तइ कुरणी बठेइ कि पाया? तिन कुरणीले मृत्यु मान्तर ल्याउछ।


क्याकि पापको परिणाम मृत्यु हो, तर परमेश्वरले हामलाइ दिन्या उपहार हामरा प्रभु येशू ख्रीष्टमी पाउन्या अनन्त जीवन हो।


रे पापले यो आज्ञा प्रयोग अरिबर मलाइ ठग्यो, रे तसइ आज्ञा बठेइ मलाइ परमेश्वर बठेइ अलग बनायो।


जब हाम हामरा पापी स्वभाबका अधिनमी हुनाउ, तब कानुन बठेइ हामरा सरीरमि भया पापी इच्छा जागन्छ, रे हामले अर्या कामकाले मृत्यु ल्याउन्छ।


क्याकि यदि तमन पापी स्वभाव अन्सार जिउन्छौ भण्या, तमन परमेश्वर बठेइ अलग हुन्या हो, तर यदि परमेश्वरका आत्मा बठेइ तमरो पापी स्वभाबले चायाकि कुरणी बन्द अरन्छौ भण्या तमन जिउन्या हउ।


मान्सनका ह्रदय बुज्जया परमेश्वरले पबित्र आत्माको बिचार बुज्जाहान, क्याकि परमेश्वरका इच्छा अनसार पबित्र आत्माले परमेश्वरका मान्सनकि निउति मध्यस्थता अद्दाहन।


क्याकि पापी स्वभाव बठेइ नियन्त्रण हुनु भण्या परमेश्वरसितको सत्तुता हो। तिनन परमेश्वरको कानुन पालन अद्दाइन, रे अद्द सक्दाइन।


तर पबित्र आत्माले हाममि ल्याउन्या गुण यिन हुन: प्रेम, आनन्द, सान्ति, दया, धैर्य, भलाइ, विश्वासता,


क्याकि जइले आफना पापमय स्वभाव अन्सार काम अरन्छ, तइ कुरणीले मृत्यु लेया उइले धेक्द्या हो। तर जइले पबित्र आत्माको इच्छा पुरा अरन्छ, तइले पबित्र आत्माले अनन्त जीवन दियाको धेक्द्या हो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ