यइको अर्थ यो हो कि परमेश्वरले पक्कालगइ गैर-यहुदि मान्सनको वास्ता अददाहान। यदि तिननले उनरा कानुनमी भया आज्ञापालन अददाहान भण्या, खतना नभया गैर-यहुदि मान्सन लगइ उनरा मान्सन हुन सक्दाहान
केइ मान्सनले भण्या छन कि हाम यइ संसारका मान्सन जसाइ ब्यबहार अददाउ। तबइकिलाइ जब म आउनउ तब म तिननसित कठोर हुनु पड्डया छ। म जोरसित बिन्ति अद्दउ कि जब म आउन्या हु तब मइले तमनसित कठोर ब्यबहार अददु पड्डया आथिन।
परमेश्वरका, चेलो भइबर ख्रीष्ट मान्स भया रे क्रुसमि मृत्यु बठेइ तमनलाइ परमेश्वरले आब मिलापमी लेया छन। ताकि हामलाइ आफना सामने पबित्र, निर्दोष, रे निष्खोट प्रस्तुत अद्द सकुन।
प्रिय हो, अइल हाम परमेश्वरका सन्तान हौ, रे भविष्यमी हाम कि जसो हुला, जो अइल सम्मलगइ प्रकट भया आथिन, इति जाण्नाउ कि जब उन प्रकट हुनाहान तब हाम उन जसाइ हुन्या हौ। क्याकि उन जसा छन हाम उनलाइ तसाइ धेक्द्याहौ।