Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




रोमी 8:23 - डोटेली नयाँ करार

23 सृष्टिले मान्तरइ कष्ट सया आथिन, तर हाम आफइ लगइ जइसित भविष्यमी हुन्या महिमाको उनरो पइलो बरदानका रुपमि पबित्र आत्मा हुन, तर आब तइ दिनकिलाइ उत्सुक भइबर आसा अददाउ, जब परमेश्वरले हामलाइ आफ्ना धर्मसन्तानको पुरा अधिकार दिन्या हुन त्यो भण्या हामलाइ नयाँ शरीर दिबर पुरानो शरीरलाइ छुटकारा अराउनाहान।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




रोमी 8:23
26 ပူးပေါင်းရင်းမြစ်များ  

तिनन आजी मद्दाइन, क्याकि तिन स्वर्गमि भया स्वर्गदुत जसा हुनाहान, रे मर्या बठेइ जिउना सन्तान भया हुनाले परमेश्वरका सन्तान हुन।


जब यिन कुरणी हुनाहान तब कलिय रे आफ्नो मुन्टा मल्तिर उठा, क्याकि तमरो छुटकारा नजिकै आइरइछ।


इति मान्तर होइन, तर आब हामरा प्रभु येशू ख्रीष्ट बठेइ परमेश्वरसित हामरो मिलाप भइ सक्या छ तबइकिलाइ हाम परमेश्वरमि रमाउनाउ।


इति मान्तर होइन तर जब हाम समस्यामि हुनाउ तब हाम रमाउन सक्दाउ, क्याकि हामलाइ था छ कि समस्यामि हुनज्या हाम सहनशील हुन सीक्दाउ,


आसाले हामलाइ निरास अराउनइन, क्याकि परमेश्वरले हामलाइ दिया पबित्र आत्मा बठेइ परमेश्वरको प्रेम हामरा हृदय भरिया छ।


हाइ, म कसो दु:खी मान्स! यइ शरीरका इच्छा जइले मलाइ परमेश्वर बठेइ अलग बनाउन्छ, तइ बठेइ कइले छुटालो?


क्याकि सब सृष्टिले ठुलो आसामि तइ भबिष्यका दिनको प्रतिक्षा अरिराइछ, जब परमेश्वरले आफना सत्य सन्तानलाइ प्रकट अददाहान।


तबइकिलाइ हामरा प्रभु येशू ख्रीष्टको फर्कि आउन्या बाटो हेरन्ज्या चाइन्या सब बरदान पबित्र आत्माले तमनलाइ दिया छ।


रे उनले हाममि आफ्नो छाप लाइराइछ, रे उनले हामलाइ दिन्या सब कुरणी मध्ये पइलो बइनाका रुपमि पबित्र आत्मा दिया छ।


क्याकि हामले त्रोआस सहर छाडिबर याँ माकेडोनिया प्रदेसमि आया पछा लगइ हामलाइ केइ आराम मिलेइन तर चारै तिर बठेइ हामलाइ सङकष्ट आयाथ्यो, सबतिर झैझगडा, रे हामरो हृदयभित्र डरइडर थ्यो।


म यो भण्न सक्दउ, क्याकि हामसित पबित्र आत्मा बठेइ पुरा आसा छ कि हामले ख्रीष्टमी बिश्वास अर्या हुनाले परमेश्वरले हामलाइ धर्मिका रुपमि स्वीकार अर्या छन।


पबित्र आत्मा जम्मा अर्या धन जसो लगइ हो जइले पक्‍का अरन्छ कि, परमेश्वरले प्रतिज्ञा अर्या अनसार हामलाइ उतराधिकारि बनाउन्या हुन, रे उनले हाम उनरा आफ्ना मान्सन हुनाइलाइ मोल तिर्या छन, ताकि हाम परमेश्वरको महिमाकी निउति उनलाइ प्रसंसा होस।


रे तमनका जिउन्या तरिकाले परमेश्वरको पबित्र आत्मालाइ दु:खी जन बना। परमेश्वरले यो धेकाउनाइ पबित्र आत्मा दिया छ कि तमन उनरा हौ रे एक दिन उनलाइ पूरारुपमी छुटकारा दिन्या हुन।


क्याकि यदि एक मान्स ज्योतिमि छ भण्या उइको ब्यबहार असल रे धर्मि हुन्छ रे उइमि भरउसा अद्द सकिन्छ।


आब, प्रभुले स्वर्गमि मेरा निउति एक इनाम राख्या छन क्याकि मइले उनलाइ खुशी पाड्डया जीवन बिताया छु। प्रभु, जइले सबको ठीकसित न्याय अददाहान, उनले मलाइ इनाम त्यो दिन दिन्या हुन जब उन फर्कि आउन्याहुन। तर यो इनाम उनले मलाइ मान्तर होइन, तर तिनन सबलाइ दिन्या हुन जइले उनरो फर्कि आउन्या दिनकिलाइ उत्सुक भइबर पखिरइछन।


हाम इसो ब्यबहार अददाउ जब हाम तइ अदभूत दिनको प्रतिक्षा अद्दाउ जइको हामले आसा अर्या छु: त्यो दिन जब येशू ख्रीष्ट, जो हमरा महान परमेश्वर रे मुक्तिदाता हुन आफ्नो पुरा महिमासित संसारमी फर्कि आउन्याहुन।


तसेरि भौत मान्सनका पाप उठाइबर लइजानाइ ख्रीष्टले आफइलाइ एक बेर बलि अर्यो। रे उन दोसर्या लगइ आउन्याहुन। तइ बेला आफइलाइ पापकी निउति बलि अददाइलाइ होइन, तर उनरो बाटो हेरिबर बस्यालाइ बचाउनाइ आउन्याहुन।


यिन समस्याको उद्देश्य यो धेकाउनाइ हो कि तमन साच्ची परमेश्वरमि भरोसा राख्न्छौ कि राख्दानु। तमरो येशू ख्रीष्टमिको बिश्वास सुन भण्ना मूल्यवान छ। जसेरि नास हुन्या सुनलाइ आगाले जाचिन्छ रे सुद्द पाणीन्छ, यदि तमरो बिश्वास आगो जस्तो परिक्षा बठेइ जाचिबर लगइ बलियो रइरन्छ भण्या, यइले येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमनलाइ भौत प्रसंसा, महिमा रे सम्मान ल्याउन्या छ।


प्रिय हो, अइल हाम परमेश्वरका सन्तान हौ, रे भविष्यमी हाम कि जसो हुला, जो अइल सम्मलगइ प्रकट भया आथिन, इति जाण्नाउ कि जब उन प्रकट हुनाहान तब हाम उन जसाइ हुन्या हौ। क्याकि उन जसा छन हाम उनलाइ तसाइ धेक्द्याहौ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ