20 क्याकि परमेश्वरले सृष्टि अर्या सब कुरणीले आफ्नो मुल्य हरायो, यो तिन आफइले चाइबर होइन तर परमेश्वरले यइलाइ हुनदियो। तर आसा छ।
हाम जाण्नाउ कि आदमले पाप अर्या बठेइ अइल सम्म, एक बच्चा जन्माउनेइ आइमाइलाइ हुन्या पिडा जसेरि परमेश्वरले बनाया सृष्टिले कष्ट सन्नाछन।
आब क्याकि परमेश्वरले हामलाइ बचाया छ हामसित भविष्यमी हुन्या महिमाको आसा छ। तर यदि तमनसित पइल्ली भया कुरणीकी निउति तमन आसा अर्न्छौ भण्या त्यो आसा होइन कसइले लगइ तइ कुरणीकी निउति आसा अद्दइन, जो उइसित पइल्ली थ्यो।