रोमी 8:10 - डोटेली नयाँ करार10 यदि ख्रीष्ट तमनमि छन भण्या आत्माले तमनलाइ जीवन दिनाहान, क्याकि तमरा शरीर पापका लाग्दा मर्या लगइ तमन परमेश्वरसित धर्मि ठहरियाछौ। အခန်းကိုကြည့်ပါ။ |
आजी मइले सुण्या कि कोइ स्वर्ग बठेइ बोल्या छ रे उनले मलाइ भण्यो, “यिन सब्द याँ लेख। आब बठेइ यिसा मान्सन धन्यका हुन जइले प्रभुमि बिश्वास अरिबर मद्दाहान।” पइ पबित्र आत्माले पक्का अर्यो रे भण्यो, “यो सत्य हो। तिनन धन्यका हुन क्याकि तिनन आफ्ना कठीन परिश्रम बठेइ आराम अद्दया हुन रे तिननले अर्या कामकी निउति तिननलाइ इनाम दिइन्या हो।”