Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




रोमी 7:8 - डोटेली नयाँ करार

8 तर पापले सब किसिमका स्वार्थि इच्छा उत्पन्न अराउनाइ यो आज्ञा प्रयोग अरन्छ। क्याकि कानुन बिना पाप मर्या छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




रोमी 7:8
12 ပူးပေါင်းရင်းမြစ်များ  

लोभ, दुष्टता, छल कपट, कामुकता, कुद्रीष्टि, निन्दा, घमण्ड, मुर्खता बाइर निकलन्छ।


म नआया भया रे तिननलाइ नभण्या भय तिननसित पाप हुन्या थेइन तर आब त आफना पापका निउति तिननसित केइ बाहाना आथिन।


और कसइले नअर्या अचम्मका काम मइले अर्या छु। यदि तिननले मइले अर्या यिन काम नधेक्या भया तिननमि पाप हुन्या थेइन। तर आब तिननले यिन अचम्मका काम धेक्या छन, पइलगइ तिननले मलाइ रे मेरा पिता दुएइलाइ घृणा अर्या छन।


तबइकिलाइ कानुन पालन अर्या हुनाले कोइ मान्सन परमेश्वरसित धर्मि बनाइन्या आथिन, क्याकि मोशाको कानुनले हामलाइ धेकाउन्छ कि हाम पापी छु।


परमेश्वरले पुरा रुपमि कानुन नमाणन्यालाइ दण्ड दिनाहान, तर जाँ कानुन हुनइन ताँ अनआज्ञाकारिता लगइ हुनइन।


मोशाको कानुन दिइयो ताकि सब मान्सनले था पाउन सकुन कि तिनन कति पापी थ्या, तर जब मान्सनले भौत पाप अददाइ गया तब परमेश्वरले धेकाया अनुग्रह लगइ बडडोइ गयो।


रे पापले यो आज्ञा प्रयोग अरिबर मलाइ ठग्यो, रे तसइ आज्ञा बठेइ मलाइ परमेश्वर बठेइ अलग बनायो।


कि कानुन जो असल छ, तइले मलाइ परमेश्वर बठेइ अलग बनायो? होइन! बिलकुल होइन! तर यो पाप थ्यो जइले त्यो अर्यो। कानुन, जो असल छ तइले मलाइ परमेश्वर बठेइ अलग बनायो। इसेरि पापले सत्य धेकायो रे आज्ञाले पाप भौत दुष्ट हो भणि धेकायो।


तबइकिलाइ आब ननिको काम अद्द्या म होइन, तर ममि भया पाप हो।


पइल्ली म कानुन नबुजिबर जीवन जिउनथ्या, तर जब मइले कानुन बुज्या, तब पापले अधिकार अर्यो, रे म परमेश्वर बठेइ अलग भया।


मृत्युको कारण पाप हो, रे मान्सनले पाप अर्यो भण्या दण्ड लगइ पाउनु पणन्छ, क्याकि मान्सनले मोशाको कानुनलाइ तोड्या छन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ