क्याकि मोशाका कानुनमी भौत आज्ञा छन जसो, व्यभिचार जन अर, हत्या जन अर, चोरी जन अर, लोभ जन अर, यिन आज्ञा बाहिक, रे और जति आज्ञा छन, तिन सबको निचोड एकइ आज्ञामी पाइन्छ: “तुइले अरु मान्सनलाइ आफइ जसो प्रेम अरेइ।”
कि कानुन जो असल छ, तइले मलाइ परमेश्वर बठेइ अलग बनायो? होइन! बिलकुल होइन! तर यो पाप थ्यो जइले त्यो अर्यो। कानुन, जो असल छ तइले मलाइ परमेश्वर बठेइ अलग बनायो। इसेरि पापले सत्य धेकायो रे आज्ञाले पाप भौत दुष्ट हो भणि धेकायो।