Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




रोमी 7:5 - डोटेली नयाँ करार

5 जब हाम हामरा पापी स्वभाबका अधिनमी हुनाउ, तब कानुन बठेइ हामरा सरीरमि भया पापी इच्छा जागन्छ, रे हामले अर्या कामकाले मृत्यु ल्याउन्छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




रोमी 7:5
28 ပူးပေါင်းရင်းမြစ်များ  

क्याकि ह्रदय बठेइ परमेश्वरको बिरुद्द खराब बिचार, परस्त्रीगमन, व्यभिचार, हत्या, चोरी, झुटो गवाही रे निन्दा बाइर निकलन्छ।


मान्सले मान्सलाइ मान्तर जन्माउन सकन्छ, तर पबित्र आत्माले स्वर्ग बठेइ नयाँ जन्म दिनाहान।


तबइकिलाइ परमेश्वरले तिननलाइ लाजमद्दो अभिलासाकी निउति परमेश्वरले छाडिदियो, याँ सम्मकि आइमाइले बैकानको चाहाना अद्द बन्द अर्यो बरु तिनन और आइमाइको चाहाना अरनथिन।


तबइकिलाइ कानुन पालन अर्या हुनाले कोइ मान्सन परमेश्वरसित धर्मि बनाइन्या आथिन, क्याकि मोशाको कानुनले हामलाइ धेकाउन्छ कि हाम पापी छु।


परमेश्वरले पुरा रुपमि कानुन नमाणन्यालाइ दण्ड दिनाहान, तर जाँ कानुन हुनइन ताँ अनआज्ञाकारिता लगइ हुनइन।


मोशाको कानुन दिइयो ताकि सब मान्सनले था पाउन सकुन कि तिनन कति पापी थ्या, तर जब मान्सनले भौत पाप अददाइ गया तब परमेश्वरले धेकाया अनुग्रह लगइ बडडोइ गयो।


आफना शरीरका अंगलाइ ननिका कामकीलाइ प्रयोग हुन जन दिय। तर आफइलाइ मर्या बठेइ जिउना भया सोचिबर आफ्नो जीवन परमेश्वरलाइ दिय, रे आफ्नो शरीरका अंगलाइ ठीक कुरणीकी निउति प्रयोग अर, रे पुरा रुपमि आफ्नो जीवन परमेश्वरलाइ दिय।


म दिनदिनका जीवन बठेइ उदाहरण दिनउ जसेरि एक बेर तमनले आफ्ना शरीरका अंगलाइ अशुद्द्ता रे दुष्ट कामकीलाइ समर्पण अर्या, तसेरि आब आफ्ना शरीरका अंगलाइ पबित्र हुनाइ रे धार्मिक जीवन जिउनाइ समर्पण अर।


तमनले ननिका काम अर्या, रे आब तइकीलाइ लाज माणन्छौ। तसो भया तमनले तइ कुरणी बठेइ कि पाया? तिन कुरणीले मृत्यु मान्तर ल्याउछ।


क्याकि पापको परिणाम मृत्यु हो, तर परमेश्वरले हामलाइ दिन्या उपहार हामरा प्रभु येशू ख्रीष्टमी पाउन्या अनन्त जीवन हो।


तर मेरा शरीरका अंगमी अर्खा नियमले मेरा हृदयमि भया नियमसित युद्द अरन्छ, रे मेरा शरीरका अंगमी भया पापका नियमले मलाइ पापको अधिनमी पाणन्छ।


मृत्युको कारण पाप हो, रे मान्सनले पाप अर्यो भण्या दण्ड लगइ पाउनु पणन्छ, क्याकि मान्सनले मोशाको कानुनलाइ तोड्या छन।


क्याकि हाम संसारमी बस्साउ पइलगइ यइ संसारका मान्सन जसा हाम आफ्ना सत्तुर सित लड्डाइन।


पबित्र सास्त्रमि इसो लेखिरइछ “जइले हरेक समय मोशाका कानुनमी लेखिया सब नियम पालन अद्दइन, परमेश्वरको श्राप तइमि पणन्छ।” तबइकिलाइ कानुन पालन अरिबर परमेश्वरका अगाडी धर्मि हुन खोज्या सब मान्सनमि श्राप आया छ। क्याकि कसइले लगइ हरेक समय तिन कानुन पालन अद्द सक्दइन।


रे जो मान्सन उद्दारकर्ता येशू ख्रीष्टका हुन तिननले उत्कट चाहाना रे इच्छासितको पापमय स्वभाबलाइ छाड्या छन, अथवा तिनरा पापमय स्वभाव क्रुसमि मार्या छन।


तबइकिलाइ याद अर कि तमन जन्मइ बठेइ गैर-यहुदि मान्सन हौ, रे यहुदि मान्सनले तमरो खिल्लि उडायो, क्याकि तमन खतना अददानु तर तिननले खतना अददाहान। तर तिनरो यो चलन तिनरा सरीरमि मान्तर अर्या हुन्छ।


हाम सब लगइ हामरा पापी स्वभाबका इच्छा अनसार तिनरि जसेइ जीवन बिताया। रे हामरो ननिको इच्छा रे सोचका लाग्दा चाया जसो हामले अर्या, रे सब मान्सनकि जसेइ स्वभावइले हाम दुष्ट रे परमेश्वरको दण्डका अधिनमी थ्या।


तबइकिलाइ तमरो पापी स्वभाव सित जोडीया ननिका काम: सब किसिमका व्यभिचार, अशुद्द्ता कामुकता खराब इच्छा रे लोप अद्द छाड। यो मुर्तिपुजा अर्या जसोइ हो।


क्याकि हाम लगइ बिश्वासि हुनाहइ पइल्ली मुर्ख, परमेश्वरको आज्ञा नमाणन्या, रे मान्सनले हामलाइ धोकामी पाड्या थ्यो, रे हरेक किसिमका दुष्ट काम अद्द्या इच्छाले नियंत्रित अर्या हुनाले, हाम नौकर जसाइथ्या, हाम यिसो अददु निको माणन्थ्या, रे हामले आफ्नो जीवन दुष्ट काममी रे औरकि रिस माणिबर बिताया, हरेकले हामलाइ घृणा अरन्थ्या रे हाम तिननलाइ घृणा अरन्थ्या।


रे तइले तिनरा निको काम अद्द्या इच्छा बठेइ तिन ननिका काम अददाहान रे पापको जन्म हुन्छ। रे पाप पुरा बड्या पछा तइले अनन्त मृत्यु ल्याउछ।


तमनका बिचमि लडाइ रे झगणा कि कारणले आउनाहान? तिनन स्वार्थि इच्छा बठेइ आउनाहान जइले तमरो भितर संघर्ष अरन्छ।


यदि कोइ लगातार दुष्ट काम अद्दोइ रन्छ भण्या तइ मान्सले परमेश्वरको कानुन नमाण्या हुनाले दोषि हुन्छ क्याकि कानुन नमाणनु पाप हो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ