25 म परमेश्वरलाइ धन्यबाद चडाउनउ क्याकि हामरा प्रभु येशू ख्रीष्टका लाग्दा मलाइ बचाउन्या उनइ हुन! म आफइ आफना मनले त परमेश्वरका कानुन पालन अद्द चाहानउ, तर मेरा पापी स्वभाबका लाग्दा म लगातार पाप अद्दउ।
तिनले एक बालक जन्माउनेइ हुन, रे तुइले उनरो नाउँ येशू राख्दया हइ, क्याकि उनले आफना मान्सलाइ तिनरा पाप बठेइ बचाउन्या हुन।”
क्याकि पापले तमनलाइ नियंत्रण अद्द सकदइन, क्याकि तमन मोशाको कानुनका अधिनमी होइन तर परमेश्वरका अनुग्रहमी छौ।
पइल्ली तमन पापका नौकर थ्या, तर आब तमनलाइ सिकाया शिक्षा तमन माणन्या भयाछौ। म यइकि निउति परमेश्वरलाइ धन्यबाद दिनउ।
क्याकि पबित्र आत्माले येशू ख्रीष्ट बठेइ आउन्या जीवन दिन्या हुन रे पाप रे मृत्यु बठेइ मुक्त अद्दया हुन।
तर परमेश्वरलाइ धन्यबाद होउ कि हामरि निउति हमरा प्रभु येशू ख्रीष्टले जी अर्याछ, तइका लाग्दा परमेश्वरले हामलाइ हामरा पाप रे मृत्युमि बिजय दिया छ।
अति अचम्मको बचन परमेश्वरलाइ उनरा चेलोका निउति धन्यबाद होउ।
रे हामरा प्रभु येशू ख्रीष्टले अर्या सब कामकीलाइ हामरा पिता परमेश्वरलाइ सदाइ धन्यबाद दिय।
क्याकि हाम परमेश्वरका आत्मामी आराधना अद्द्या, रे येशू ख्रीष्टमी घमण्ड अद्द्या रे मानब प्रयासमी भरोसा नराख्द्या मान्स हौ, जो साच्ची परमेश्वरका मान्सन हुन।
केइ कुरणीमि लगइ चिन्ता जन अर, तर तम हरेक परिस्थितिमि प्रार्थना रे निबेदनले धन्यवादसित तमरा बिन्ति परमेश्वरलाइ चढा।
जब तमन बोलन्छौ, अथवा जी-जी काम अरन्छौ, सब कुरणी प्रभु येशूका नाउँमि अद्द्या अर रे परमेश्वर पितालाइ येशू ख्रीष्ट बठेइ धन्यबाद चढा।
तर तमन इसा होइनु, क्याकि तमन परमेश्वरका चुनिया मान्सन हौ, तमन परमेश्वरका पुजारि हौ, जो राजा हुन। तमन परमेश्वरको सेवा अददाइ समर्पित भया मान्सन रे परमेश्वरका निजि प्रजा हौ। उनले तमनलाइ अनारा बठेइ आफ्नो अदभूत ज्योतिमि लेया छ, ताकि तमनले परमेश्वरका अचम्मका कामको घोषणा अद्द सक।