4 जब हामले बप्तिस्मा लिया तब हाम ख्रीष्टसित मर्या रे गाडिया, ताकि जसेरि पिता परमेश्वरको महिमा बठेइ ख्रीष्ट मर्या बठेइ जिउना बनाइया, तसेरि हाम लगइ नयाँ जीवन जिउन सकु।
म दिनदिनका जीवन बठेइ उदाहरण दिनउ जसेरि एक बेर तमनले आफ्ना शरीरका अंगलाइ अशुद्द्ता रे दुष्ट कामकीलाइ समर्पण अर्या, तसेरि आब आफ्ना शरीरका अंगलाइ पबित्र हुनाइ रे धार्मिक जीवन जिउनाइ समर्पण अर।
तर हाम एक बेर बन्धनमि राख्द्या कानुनको निउति मर्या हु, रे आब तइ कानुन बठेइ मुक्त होइरइछौ, रे हाम परमेश्वरको सेवा पुरानो लिखित कानुनका तरिकाले पालन अद्दाइन तर परमेश्वरका आत्माको अगुवाइमी नयाँ तरिकाले पालन अद्दाउ।
रे हामरो शरीर महत्वपूर्ण छ, क्याकि जसेरि परमेश्वरले आफ्नो सक्ति प्रयोग अरिबर प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, तसेरि हामलाइ लगइ उनले मर्या बठेइ जिउना बनाउनाहान।
पुराना समयमि तिनरो मुक्ति अइल हामरो मुक्तिको उदाहरण हो, जब हामले बप्तिस्मा लिनाउ। हामले बप्तिस्मा लिन्या पानिले हामरो शरीर बठेइ फोहोर हटाउनइन, तर यो संकेत हो कि हामले परमेश्वर बठेइ माफि माग्याछौ, ताकि हामरो मन आब बिचलित जन होउ। हाम क्षमा पाउन सक्दाउ क्याकि येशू ख्रीष्ट मर्या बठेइ जिउना हुन्या हुन,