तर हाम एक बेर बन्धनमि राख्द्या कानुनको निउति मर्या हु, रे आब तइ कानुन बठेइ मुक्त होइरइछौ, रे हाम परमेश्वरको सेवा पुरानो लिखित कानुनका तरिकाले पालन अद्दाइन तर परमेश्वरका आत्माको अगुवाइमी नयाँ तरिकाले पालन अद्दाउ।
आफ्ना बाको आज्ञापालन अद्द्या निका बच्चाइकि जसेरि परमेश्वरको आज्ञापालन अर। तमनले परमेश्वरको सत्यता नजाण्या बेला इच्छा भया ननिका काम जन अर जो तमन पइल्ली अद्द्या अरन्थ्या।
जब ख्रीष्ट मर्या, उनले क्रुसमि हामरा पापकी निउति आफ्नो सरीरमि दण्ड भोग्यो। उनले इसो अर्यो ताकि हामले पाप अद्द छाडिबर धर्मि भइबर जीवन जिउन सुरु अद्द सकौ। रे उनले सया चोट बठेइ हाम निको भयाछौ।
जो परमेश्वरको सन्तान हो, तइले लगातार पाप अरि राख्दइन, क्याकि परमेश्वरको स्वभाव तिननमि रहन्छ, रे तइले पाप अरिराख्द सक्दैन, रे तिनन परमेश्वरका सन्तान हुनाहान।