रोमी 6:16 - डोटेली नयाँ करार16 हाम जाण्नाउ कि जब तमन आफइलाइ कसइका नौकरका रुपमि दिन्छौ, त्यो मान्स तमरो मालिक हुन्छ रे उइले भण्या कुरणी तुइले अददु पणन्छ। रे तमन पापको नौकर बन्न सकन्छौ जइले मृत्यु तिर लइजान्छ अथवा तमनले परमेश्वरको आज्ञापालन अद्द सकन्छौ जइले धर्मि जीवन तिर लइजान्छ। အခန်းကိုကြည့်ပါ။ |