बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।
तबइकिलाइ यो करार परमेश्वरमि भया बिश्वासको आधारमी छ, ताकि परमेश्वरको प्रतिज्ञा उनरो अनुग्रह बठेइ पक्का होउ। यो प्रतिज्ञा अब्राहामका बंस जइसित कानुन छ, तिननकिलाइ मान्तर होइन। तर यो त सब अब्राहामका बंशकिलाइ हो क्याकि उनले बिश्वास अर्या जसेइ तिननले लगइ बिश्वास अददाहान। अब्राहाम हाम सबका पुर्खा हुन।
क्याकि एक जाना मान्सका पापका लाग्दा सब मान्सनमि मृत्यु आयो, तर जइले अनुग्रह रे धार्मिकताको उपहार पायो, तिननले अनन्त जीवन पाउन्या हुन रे येशू ख्रीष्टसित सासन अद्दया हुन क्याकि तिननले उनमी बिश्वास अर्या छन।
हामलाइ दुष्ट काम बठेइ छुटकारा दिनाइ रे हामलाइ नैतिक रुपमि सुद्द अददाइ यिन येशू ख्रीष्टले हामरा निउति आफइलाइ बलि अर्यो ताकि हाम उनरा खास मान्सन हुन सकु, जो असल काम अद्दाइ पुरा समर्पित हुनाहान।
भविष्यमी म इस्राएल देशका मान्सनसित यइ करार बाद्द्या हु, म तिननलाइ मेरो कानुनका बारेमि सोच्या बनाउन्या हु, रे तिननले तइलाइ आफ्ना हृदयमि राख्द्या हुन, रे म तिनरा परमेश्वर हुन्या हु, रे तिनन मेरा प्रजा हुन्या हुन।