Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




रोमी 5:5 - डोटेली नयाँ करार

5 आसाले हामलाइ निरास अराउनइन, क्याकि परमेश्वरले हामलाइ दिया पबित्र आत्मा बठेइ परमेश्वरको प्रेम हामरा हृदय भरिया छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




रोमी 5:5
35 ပူးပေါင်းရင်းမြစ်များ  

गैर-यहुदिमि लगइ पबित्र आत्मा आया भणबर पत्रुससित आया खतना अर्या यहुदि बिश्वासीनले अचम्म माण्यो।


आखिरी दिनमि यिसो हुन्या हो भणबर परमेश्वर भण्नाहान, म सब मान्समि मेरा आत्मा दिन्या हु, रे तमरा चेला रे तमरि चेलिले अगमबाणी बोल्ल्याहुन, रे तमरा जबान मान्सनले दर्सन धेक्द्या हुन, रे तमरा बुढा पाका सपना दर्शि हुन्या हुन।


तबइकिलाइ आब उन स्वर्गमि परमेश्वरको दाइन हाततिर सम्मानसित बस्या छन। रे पिताले जसो उनलाइ बाचा अर्याथ्यो, त्यो उनलाइ पबित्र आत्मा दियो, रे उनले त्यो पबित्र आत्मा हामलाइ दिया हो, जसोकि आज तमन धेक्दाछौ रे सुण्न्नाछौ।


म यो चिठ्ठी रोम सहरमि भया तमन सबलाइ लेख्दाछु, जइलाइ परमेश्वरले प्रेम अददाहान रे जो उनरा आफ्ना पबित्र मान्स हुनाइलाइ बोलाइया छन: तमनलाइ परमेश्वर हामरा पिता रे प्रभु येशू ख्रीष्ट बठेइ अनुग्रहइ रे सान्ति।


हाम जाँण्नाउ कि, जइले परमेश्वरलाइ प्रेम अददाहान रे जइलाइ परमेश्वरले आफ्नो उद्देश्य अनसार चुन्या छ, तिननकिलाइ परमेश्वरले सब कुरणी असल अद्द्या हुन।


जसेरि पबित्र सास्त्रमि लेखियाछ, “हेर, यरुशलेम सहरमि एक ढुङो राख्दउ, जइमि मान्सनलाइ ठेस लागन्छ, एक पखान, जइले मान्सनलाइ लोटाउछ, तर उनमी भरोसा राख्द्या कोइ सर्ममि पडिन्या आथिन।”


तर कसइले परमेश्वरलाइ प्रेम अरन्छ भण्या परमेश्वरले तइलाइ चिन्नाहान।


रे उनले हाममि आफ्नो छाप लाइराइछ, रे उनले हामलाइ दिन्या सब कुरणी मध्ये पइलो बइनाका रुपमि पबित्र आत्मा दिया छ।


प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम रे पबित्र आत्माको संगति तमन सबसित रहुन।


हाम सबले दरपन जसो घुम्टो नभया अनारमि प्रभुको महिमा धेकाउनाउ। रे परमेश्वरले हामलाइ उन जसोइ बनाउन्ना छन रे हामरो महिमा झिक-झिक बड्डा छ। यो प्रभुको काम हो, जो पबित्र आत्मा हुन।


तबइकिलाइ परमेश्वरले भण्यो, “अनारा बठेइ उजालो चम्कउ।” रे उनइ परमेश्वरले हामरा हृदयमि ज्योति जसोइ हामलाइ ज्ञान दियो, ताकि हामले परमेश्वरको महिमा येशू ख्रीष्टमी प्रकट भया धेक्दसकु।


क्याकि हाम उनरा सन्तान हौ, परमेश्वरले आफना चेलोको आत्मा हामरा हृदयमि पठायो जो आत्मा परमेश्वरको हो जइले “हे बा, पिता!” भणबर बोलाउनाहान।


तर पबित्र आत्माले हाममि ल्याउन्या गुण यिन हुन: प्रेम, आनन्द, सान्ति, दया, धैर्य, भलाइ, विश्वासता,


तमनले ख्रीष्टको सुसमाचारमि बिश्वास अर्या हुनाले परमेश्वरले तमनलाइ पबित्र आत्मा दिया छ जो उनले आफ्ना मान्सनलाइ दिन्या प्रतिज्ञा अर्याथ्यो। पबित्र आत्मा एक छाप जसो हो, जइले यो धेकाउन्छ कि तमन परमेश्वरका हौ।


रे तमनका जिउन्या तरिकाले परमेश्वरको पबित्र आत्मालाइ दु:खी जन बना। परमेश्वरले यो धेकाउनाइ पबित्र आत्मा दिया छ कि तमन उनरा हौ रे एक दिन उनलाइ पूरारुपमी छुटकारा दिन्या हुन।


मेरो उत्कट इच्छा रे आसा यो हो कि म लाजमि पड्या आथिन। तर पइल्ली मइले साहससित ख्रीष्टका बारेमि प्रचार अर्या जसोइ प्रचार अद्द सक्द्या हु। म बाचु अथवा मरु, म मेरो सारा अस्तित्वले ख्रीष्टलाइ लगातार आदर दिन्या हु।


तबइकिलाइ जइले यो आज्ञा माणनइन तइले मान्सनको होइन तर परमेश्वरको आज्ञा माणनइन, जइ परमेश्वरले तमनलाइ आफ्नो पबित्र आत्मा दिनाहान।


हामरा प्रभु येशू ख्रीष्ट आफइ रे परमेश्वर हामरा पिता जइले हामलाइ प्रेम अद्दाहन रे जइले आफना अनुग्रह बठेइ अनन्तको उत्साह रे पक्‍का आसा दिन्यासित हाम प्रार्थना अददाउ।


तसइका लाग्दा म लगइ याँ झेलमि दुःख पाउना छु। तर म लाज माणनइन क्याकि म ख्रीष्टलाइ जाण्नउ जइमि मइले बिश्वास अर्या छु रे मलाइ पक्‍का छ कि ख्रीष्टले आफ्नो फर्कि आउन्या दिन सम्म तइको रक्षा अद्द सक्दाहान जो कुरणी उनले मलाइ दिया छ।


हाम परमेश्वरलाइ रे एक-अर्खालाइ प्रेम अद्दाउ, क्याकि पइल्ली परमेश्वरले हामलाइ प्रेम अर्यो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ