रोमी 5:19 - डोटेली नयाँ करार19 क्याकि जसेरि एकइ मान्सको अनाज्ञाकारिताले भौत जाना पापी बनाइया, तसेरि एकइ जनाको आज्ञाकारिता बठेइ भौत जाना धर्मि बनाइया। အခန်းကိုကြည့်ပါ။ |
तर आदमको पाप परमेश्वरले आफ्ना अनुग्रहमी हामलाइ दिन्या उपहार जसो होइन। क्याकि भण्या एक जाना मान्सको पापले भौत मान्सनमि मृत्यु ल्यायो। तर परमेश्वरको अनुग्रह रे धार्मिकताको उपहार जो उनले हामलाइ दिया छ, त्यो बड्ता मुल्यको छ रे भौत मान्सन यइको अनुभव अर्या छन। रे येशू ख्रीष्टले उनरा अनुग्रहमी मान्सका रुपमि अर्या कुरणीले त्यो सम्भब भयो।