रोमी 5:17 - डोटेली नयाँ करार17 क्याकि एक जाना मान्सका पापका लाग्दा सब मान्सनमि मृत्यु आयो, तर जइले अनुग्रह रे धार्मिकताको उपहार पायो, तिननले अनन्त जीवन पाउन्या हुन रे येशू ख्रीष्टसित सासन अद्दया हुन क्याकि तिननले उनमी बिश्वास अर्या छन। အခန်းကိုကြည့်ပါ။ |
तर आदमको पाप परमेश्वरले आफ्ना अनुग्रहमी हामलाइ दिन्या उपहार जसो होइन। क्याकि भण्या एक जाना मान्सको पापले भौत मान्सनमि मृत्यु ल्यायो। तर परमेश्वरको अनुग्रह रे धार्मिकताको उपहार जो उनले हामलाइ दिया छ, त्यो बड्ता मुल्यको छ रे भौत मान्सन यइको अनुभव अर्या छन। रे येशू ख्रीष्टले उनरा अनुग्रहमी मान्सका रुपमि अर्या कुरणीले त्यो सम्भब भयो।
रे तइ पछा मइले केइ सिंहासन धेक्या, जइमि तिनन बसिरइथ्या जइको मुन्टो काटिया थ्यो क्याकि तिननले येशूका सन्देश रे परमेश्वरको बचनको घोषणा अर्याथ्या। यिन मान्सनले तइ राक्षसको रे तइका मुर्तिको आराधना अर्या थेइन, रे तिननले आफ्ना चानामि अथवा हातमि तइ राक्षसको छाप स्वीकार अरेइन। तिनन आजी जिउना भया रे सिंहासनमि बस्या। परमेश्वरले तिननलाइ सासन अद्द्या अधिकार दियो रे तिननले ख्रीष्टसित एक हजार बर्षकि निउति सासन अर्यो।