13 परमेश्वरले मोशालाइ कानुन दिनाहइ पइल्ली संसारमी पाप थ्यो तर त्यो पाप गणीया थेइन क्याकि तइ बेला सम्म ताँ तोड्डाइ केइ कानुन थेइन।
तबइकिलाइ कानुन पालन अर्या हुनाले कोइ मान्सन परमेश्वरसित धर्मि बनाइन्या आथिन, क्याकि मोशाको कानुनले हामलाइ धेकाउन्छ कि हाम पापी छु।
परमेश्वरले पुरा रुपमि कानुन नमाणन्यालाइ दण्ड दिनाहान, तर जाँ कानुन हुनइन ताँ अनआज्ञाकारिता लगइ हुनइन।
मृत्युको कारण पाप हो, रे मान्सनले पाप अर्यो भण्या दण्ड लगइ पाउनु पणन्छ, क्याकि मान्सनले मोशाको कानुनलाइ तोड्या छन।
हाम जाण्नाउ कि हाम त मृत्युका सक्तिका अधिनमी आथिन, तर आब हामसित परमेश्वर बठेइ अनन्त जीवन छ। क्याकि हाम और बिश्वासि भाइनलाइ प्रेम अद्दाउ। जइले और बिश्वासि भाइनलाइ प्रेम अद्दइन त्यो आजी लगइ मृत्युका अधिनमी हुन्छ।
यदि कोइ लगातार दुष्ट काम अद्दोइ रन्छ भण्या तइ मान्सले परमेश्वरको कानुन नमाण्या हुनाले दोषि हुन्छ क्याकि कानुन नमाणनु पाप हो।