Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




रोमी 5:12 - डोटेली नयाँ करार

12 परमेश्वरले सृष्टि अर्या पइलो मान्स आदम बठेइ संसारमी पाप आयो, रे आदमले पाप अर्या हुनाले उन मर्या। यिसेरी आदमको पापले सब मान्सन पापी भया रे सब मान्सनमि मृत्यु आयो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




रोमी 5:12
20 ပူးပေါင်းရင်းမြစ်များ  

क्याकि सबले पाप अरिराइछन, रे परमेश्वरले दिन्या महिमा सम्म पुग्या आथिन।


तबइकिलाइ जसेरि एक मान्सका पापले सब मान्सन दण्डका भागिदार बन्या, तसेरि एकइ मान्सको धार्मिकताका कामले सब मान्सका निउति परमेश्वरका नजरमि धर्मि ठहराइबर जीवन ल्याउछ।


क्याकि जसेरि एकइ मान्सको अनाज्ञाकारिताले भौत जाना पापी बनाइया, तसेरि एकइ जनाको आज्ञाकारिता बठेइ भौत जाना धर्मि बनाइया।


जसेरि सब मान्सनले पाप अर्यो रे सब मर्या तसेरि हामरा प्रभु येशू ख्रीष्ट बठेइ परमेश्वरका अनुग्रहले तिननलाइ धर्मि ठहराउन्या हुन रे अनन्त जीवन दिन्या हुन।


तमनले ननिका काम अर्या, रे आब तइकीलाइ लाज माणन्छौ। तसो भया तमनले तइ कुरणी बठेइ कि पाया? तिन कुरणीले मृत्यु मान्तर ल्याउछ।


क्याकि पापको परिणाम मृत्यु हो, तर परमेश्वरले हामलाइ दिन्या उपहार हामरा प्रभु येशू ख्रीष्टमी पाउन्या अनन्त जीवन हो।


मृत्युको कारण पाप हो, रे मान्सनले पाप अर्यो भण्या दण्ड लगइ पाउनु पणन्छ, क्याकि मान्सनले मोशाको कानुनलाइ तोड्या छन।


हाम सब लगइ हामरा पापी स्वभाबका इच्छा अनसार तिनरि जसेइ जीवन बिताया। रे हामरो ननिको इच्छा रे सोचका लाग्दा चाया जसो हामले अर्या, रे सब मान्सनकि जसेइ स्वभावइले हाम दुष्ट रे परमेश्वरको दण्डका अधिनमी थ्या।


रे तइले तिनरा निको काम अद्द्या इच्छा बठेइ तिन ननिका काम अददाहान रे पापको जन्म हुन्छ। रे पाप पुरा बड्या पछा तइले अनन्त मृत्यु ल्याउछ।


हाम सब भौत भुल अददाउ। तर यदि एक मान्सले आफले बोल्या कुरणीमि कभइ भुल अद्दइन, तइले आफलाइ पूर्ण रुपमि नियन्त्रण अद्द सकन्छ, रे त्यो सिद्द मान्स हुन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ